यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

हिमाल प्रेस २४ कार्तिक २०८० १६:३४ | Friday, November 10, 2023
यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

काठमाडौँ- सरकारले एसियाली विकास बैंकबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने १० करोड अमेरिकी डलर (१३ अर्ब २६ करोड रुपैयाँ बराबर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।

बिहीबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्यस्तो निर्णय गरिएको जानकारी दिइन्।

त्यस्तै, सरकराले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड स्वीकृत गर्ने निर्णय पनि गरेको छ। नेपाल र कतारबीचको युवा तथा खेलकुद सम्बन्धी समझदारी पत्र स्वीकृत गरिएको शर्माले बताइन्।

प्रकाशित: २४ कार्तिक २०८० १६:३४ | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast