मन्त्री दुलालका अंगरक्षक असई सुवेदी मृत भेटिए

हिमाल प्रेस २१ कार्तिक २०८० १५:१६ | Tuesday, November 7, 2023
मन्त्री दुलालका अंगरक्षक असई सुवेदी मृत भेटिए प्रतीकात्मक तस्बिर।

काठमाडौँ- बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदी मृत फेला परेका छन्। सुवेदी हेटौँडा-११को वनदेवी जंगलमा मृत भेटिएका हुन्।

कम्बरमा लगाउने पेटीले घाटीमा पासो लगाएको अवस्थामा भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २१ कार्तिक २०८० १५:१६ | Tuesday, November 7, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast