मन्त्रिपरिषद्को बैठक जारी, संसद् अधिवेशन अन्त्यको निर्णय गर्ने

हिमाल प्रेस १६ कार्तिक २०८० ९:५० | Thursday, November 2, 2023
मन्त्रिपरिषद्को बैठक जारी, संसद् अधिवेशन अन्त्यको निर्णय गर्ने

काठमाडौँ- मन्त्रिपरिषद् बैठक अहिले जारी छ। मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बस्दै आए पनि यो पटक बिहीबार बसेको हो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकले सरकारका नियमित कामकारबाहीबारे निर्णय गर्नुका साथै संसद्को बर्खे अधिवेशन अन्त्य गर्ने निर्णय गर्ने बताइएको छ।

सरकारले अधिवेशन अन्त्य गर्ने निर्णय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने व्यवस्था छ ।

प्रकाशित: १६ कार्तिक २०८० ९:५० | Thursday, November 2, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast