भूकम्प प्रभावित क्षेत्रमा अनेरास्ववियू

हिमाल प्रेस ११ मंसिर २०८० ११:३६ | Monday, November 27, 2023
8
SHARES
भूकम्प प्रभावित क्षेत्रमा अनेरास्ववियू

काठमाडौँ- नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूको टोली भूकम्प प्रभावित क्षेत्रमा लागेको छ।

अनेरास्ववियू सुदूरपश्चिम प्रदेशको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका लागि लागेको हो।

अनेरास्ववियू कञ्चनपुरका संयोजक समेत रहेका विद्यार्थी नेता प्रज्वल कुवरको नेतृत्वमा अनेरास्ववियू सुदूरपश्चिम प्रदेशको स्वयंसेवक टोली पुनर्निर्माणका लागि खटाइएको कुरा अनेरास्ववियू प्रदेश कमिटी सचिवालय सदस्य सुशिल चन्दले बताए।

प्रकाशित: ११ मंसिर २०८० ११:३६ | Monday, November 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast