भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

हिमाल प्रेस २६ कार्तिक २०८० १४:४२ | Sunday, November 12, 2023
भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

काठमाडौँ- गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग गरेको छ।

कम्पनीले पीडितहरूका लागि ३५ लाख ६८ हजार एक सय ५० बराबर रुपैयाँ बराबरका १० हजार २२ थान जुत्ता तथा चप्पल सहयोग गरेको हो।

कम्पनीका कार्यकारी निर्देशक विदुषी राणाले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई थप सहयोग गर्न कम्पनी प्रतिबद्ध रहेको बताइन्।

प्रकाशित: २६ कार्तिक २०८० १४:४२ | Sunday, November 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast