भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी

हिमाल प्रेस ४ मंसिर २०८० ८:०० | Monday, November 20, 2023
भक्तपुर क्यान्सर अस्पतालले माग्यो कर्मचारी

काठमाडौँ- भक्तपुर क्यान्सर अस्पतालले कर्मचारी नियुक्तिका लागि आवेदन माग गरेको छ । अस्पतालले आठौंदेखि चौथो तहसम्मका लागि लागि दरखास्त आह्वान गरेको छ ।

योग्यता पुगेका अनुभवी तथा इच्छुक नेपाली नागरिकले १५ दिनभित्र लिखित दरखास्त दिन सक्ने बताइएको छ।

प्रकाशित: ४ मंसिर २०८० ८:०० | Monday, November 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast