विराज भट्टले ‘१२ गाउँ’ बनाउँदै

हिमाल प्रेस १४ मंसिर २०८० १५:२८ | Thursday, November 30, 2023
विराज भट्टले ‘१२ गाउँ’ बनाउँदै

काठमाडौँ- अभिनेता विराज भट्टले फिल्म ‘१२ गाउँ’ बनाउने भएका छन्। बिहिबार  सामाजिक सञ्जालमार्फत अभिनेता भट्टले फिल्म निर्माणको घोषणा गरेका हुन्।

उनले फिल्म एक्सन थ्रिलर जनरामा बन्ने जानकारी दिएका छन्। ‘१२ गाउँ एन एक्सन थ्रिलर’ अभिनेता भट्टले लेखेका छन्। विराज भट्ट फिल्म प्रोडक्सन प्रस्तुतिमा बन्ने फिल्मबारे थप जानकारी सार्वजनिक गरिएको छैन्।

यसअघि अभिनेता भट्टले फिल्म ‘साङ्लो’ निर्माण तथा निर्देशन गरेका थिए।

प्रकाशित: १४ मंसिर २०८० १५:२८ | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast