प्राविधिक शिक्षाका लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त अनुदान स्वीकृत

हिमाल प्रेस ७ मंसिर २०८० ११:५९ | Thursday, November 23, 2023
प्राविधिक शिक्षाका लागि स्विजरल्यान्ड सरकारबाट प्राप्त अनुदान स्वीकृत

काठमाडौँ- सरकारले स्विजरल्यान्ड सरकारले प्राविधिक शिक्षाको क्षेत्रका लागि दिने ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अनुदान स्वीकृत गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

‘सरकारले स्विजरल्यान्ड सरकारले प्राविधिक शिक्षाको क्षेत्रका लागि दिने ६५ करोड रुपैयाँ अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ,’ उनले भनिन्। त्यसैगरी बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने, सुन तस्करी जाँचबुझ आयोगमा जनशक्ति थप गर्नेलगायत निर्णय गरेको छ।

प्रकाशित: ७ मंसिर २०८० ११:५९ | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast