काठमाडौँ- इलामलगायत पूर्वीपहाडमा भूकम्पको धक्का महसुस गरिएको छ ।
अहिले बिहान सबेरै इलाम, पाँचथर, ताप्लेजुङलगायत जिल्लामा भूकम्पको धक्का महसुस गरिएको हो ।
थप विवरण आउन बाँकी छ ।
प्रकाशित: १२ मंसिर २०८० ६:४६ | Tuesday, November 28, 2023
प्रतिक्रिया





