नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य गैरेको निधन

हिमाल प्रेस ३ मंसिर २०८० १४:०१ | Sunday, November 19, 2023
नेकपा एकीकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य गैरेको निधन

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय परिषद् सदस्य ऋषि गैरेको निधन भएको छ। सो पार्टीका केन्दीय सचिव तथा केन्द्रीय कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार गैरेको अल्का अस्पताल ललितपुरमा आइतबार निधन भएको हो।

हृदयघातका कारण उनको निधन भएको सचिव श्रेष्ठले बताए। सचिव श्रेष्ठले आइतबार शोक विज्ञप्ति जारी गर्दै गैरेप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

प्रकाशित: ३ मंसिर २०८० १४:०१ | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast