नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु [फोटो फिचर]

दिपेश श्रेष्ठ १४ मंसिर २०८० १६:५६ | Thursday, November 30, 2023
नवौं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला सुरु [फोटो फिचर]

काठमाडौँ- भृकुटीमण्डपस्थित प्रदर्शनी कक्षमा आजदेखि नवौँ अन्तराष्ट्रिय व्यापार मेला सुरु भएको छ। मेलाको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजना भएको मेला मंसिर १४ देखि १८ गतेसम्म संचालन हुनेछ।

उक्त मेलामा नेपाल, चीन, भारत, पाकिस्तान, बङ्गलादेशलगायतका देशको स्टलहरू रहेका छन्। मेलामा कुल २१० वटा स्टलहरू रहेका छन्। जसमा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रर्दशनीमा राखिएको छ।

प्रकाशित: १४ मंसिर २०८० १६:५६ | Thursday, November 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast