तिहारको तयारी, अब भेटायोको जिम्मेवारी

हिमाल प्रेस १९ कार्तिक २०८० १६:१४ | Sunday, November 5, 2023
तिहारको तयारी, अब भेटायोको जिम्मेवारी

काठमाडौँ– घरेलु सेवा प्रदायक कम्पनी भेटायो एपले तिहारमा उत्सव मनाउनका लागि ‘तिहारको तयारी, अब भेटायोको जिम्मेवारी’ योजना ल्याएको छ।

यस अन्तर्गत भेटायोले एउटा घर ४ हजार ५०० मा झिलिमिली उज्यालो गर्न र बत्तीको जडान तथा वितरण निःशुल्क प्रदान गर्ने अवसर ल्याएको छ।

त्यसका साथै तिहार प्याकेजको रूपमा एयर कन्डिसनर खरिद गर्दा ३ हजारसम्मको विशेष छुट पाउन सकिन्छ। थप ‘दक्षिणा’ प्रोमो कोड प्रयोग गरी सेवा बुक गर्दा १० प्रतिशत छुट पाउन सकिने कम्पनीले जनाएको छ। साथसाथै खल्तीबाट भेटायोको बिल तिर्दा ५ प्रतिशतको क्यासब्याक पनि रहेको छ।

प्रकाशित: १९ कार्तिक २०८० १६:१४ | Sunday, November 5, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast