तस्बिरमा छठका लागि सजाइएको घाट

नेहा झा २ मंसिर २०८० १६:२८ | Saturday, November 18, 2023
तस्बिरमा छठका लागि सजाइएको घाट छठ पर्वका लागि धनुषामा सजाइएको घाट। फाइल तस्बिर: हिमाल प्रेस

जनकपुरधाम- जनकपुरधामस्थित पवित्र पोखरी गंगा सागर र पीडारी चोकस्थित गोरधोई पोखरी छठका लागि सजाइएको छ।

मिथिलाको महापर्व छठअन्तर्गत आज दोस्रो दिन खरना विधि गरिँदै छ। यसका लागि छठ गर्ने व्रतालुहरू खरना विधिको तयारीमा व्यस्त छन्।

आइतबार (भोलि) मनाइने छठका लागि घाटहरू पूर्ण रूपले सजाइएका छन्।

प्रकाशित: २ मंसिर २०८० १६:२८ | Saturday, November 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast