ग्यास सिलिण्डर लिक भएर आगलागी

हिमाल प्रेस २७ कार्तिक २०८० १७:५० | Monday, November 13, 2023
ग्यास सिलिण्डर लिक भएर आगलागी सांकेतिक तस्बिर

काठमाडौँ- ग्यास सिलिण्डर लिक भएर काठमाडौँको एक घरमा आगलागी भएको छ। काठमाडौँ महानगरपालिका-३१ बस्ने शिवकुमार राईको घरमा ग्यास सिलिण्डर लिक भई आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: २७ कार्तिक २०८० १७:५० | Monday, November 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast