काठमाडौँ- काठमाडौँको बागबजारमा आगलागी भएको छ। सोमबार अपराह्न करिब ४ बजेतिर एउटा घरमा आगलागी भएको हो। आगलागीको कारण र क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित: २७ कार्तिक २०८० १६:२२ | Monday, November 13, 2023
प्रतिक्रिया




