कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार बिहान

हिमाल प्रेस १८ कार्तिक २०८० १७:५२ | Saturday, November 4, 2023
कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार बिहान फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बिहान बस्ने भएको छ। पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आइतबार बिहान १० बजे सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्नेछ। बैठकमा जाजरकोट भूकम्पलगायतका विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: १८ कार्तिक २०८० १७:५२ | Saturday, November 4, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast