एमाले उपमहासचिव रिमालले सरकारलाई भने : टिकटक बन्द हैन नियमन गर

हिमाल प्रेस २७ कार्तिक २०८० १५:१८ | Monday, November 13, 2023
एमाले उपमहासचिव रिमालले सरकारलाई भने : टिकटक बन्द हैन नियमन गर

काठमाडौँ- सरकारले आज अकस्मात सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेपछि त्यसको प्रक्रिया आइरहेको छ।

सत्ता साझेदार दल कांग्रेसका महामन्त्री गगन थापा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले सरकारको यो निर्णयप्रति विरोध जनाएका छन्।

उपमहासचिव रिमालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सरकार, छनोट आधारित प्लेटफर्म बन्द गर्ने हैन, कन्टेन्ट नियमन गर, अभिव्यक्तिमा अराजकता नियन्त्रण गर।’

प्रकाशित: २७ कार्तिक २०८० १५:१८ | Monday, November 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast