‘एनिमल’ को ट्रेलर

हिमाल प्रेस ७ मंसिर २०८० १७:०० | Thursday, November 23, 2023
‘एनिमल’ को ट्रेलर

काठमाडौँ– बलिउड अभिनेता रणवीर कपूर अभिनित फिल्म ‘एनिमल’ को ट्रेलर सार्वजनिक भएको छ। बिहिबार टि-सिरिज युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलरमा रणवीरको एक्सन अवतरमा देखिएका छन्। उनी आफ्नो बाबु (अभिनेता अनिल कपूर)को लागि लडाई गरिरहेका छन्। सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीर र अनिलसहित रश्मिका मन्दना, बबी देओललगायत कलाकारको अभिनय छन्।

निर्देशक सन्दीपकै लेखन रहेको फिल्म १ डिसेम्बरदेखि देशैभर एकसाथ प्रदर्शन हुनेछ। फिल्ममा भुषण कुमार, प्रणय रेड्डी, मुरद खेतानी र कृष्ण कुमारको लगानी छ।

यस्ताे छ ट्रेलर

प्रकाशित: ७ मंसिर २०८० १७:०० | Thursday, November 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast