आइजीआई प्रुडेन्सियलले दियाे अभिकर्तालाई कृषि, पशुपन्छी तथा जडिबुटी बिमा तालिम

हिमाल प्रेस २४ कार्तिक २०८० १६:२० | Friday, November 10, 2023
आइजीआई प्रुडेन्सियलले दियाे अभिकर्तालाई कृषि, पशुपन्छी तथा जडिबुटी बिमा तालिम

काठमाडौँ– आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आफ्ना अभिकर्तालाई कृषि, पशुपन्छी तथा जडिबुटी तालिम दिएको छ।

कम्पनीले कृषि तथा पशुपन्छी बिमाको लागि तोकिएको तनहुँको देवघाट गाउँपालिकामा अभिकर्ताको रूपमा कम्पनीसँग आबद्ध भइ काम गर्न इच्छुक व्यक्तिका लागि कृषि, पशुपन्छी तथा जडिबुटी बिमा अभिकर्ताको तालिम दिएको हो। तालिममा तनहुँलगायत विभिन्न जिल्लाबाट ३३ जना व्यक्तिको सहभागिता थियो।

प्रकाशित: २४ कार्तिक २०८० १६:२० | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast