अर्याल र पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय

हिमाल प्रेस १६ कार्तिक २०८० ११:१७ | Thursday, November 2, 2023
अर्याल र पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय

काठमाडौँ- सरकारले दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको भौतिक योजना तथा निर्माण मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

 

प्रकाशित: १६ कार्तिक २०८० ११:१७ | Thursday, November 2, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast