अख्तियारका पदाधिकारीले सात दिनको तलब भूकम्पपीडितलाई दिने

हिमाल प्रेस २४ कार्तिक २०८० १६:२६ | Friday, November 10, 2023
अख्तियारका पदाधिकारीले सात दिनको तलब भूकम्पपीडितलाई दिने

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयागका पदाधिकारीले सात दिनको तलब भूकम्पपीडितलाई सहयोग गर्ने भएका छन्। आयोगका पदाधिकारीहरूको सात दिन बराबरको तलब रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको आयोगले जनाएको छ।

यही कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट मृत्यूवरण गर्ने नागरिकहरुप्रति आयोगले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।

प्रकाशित: २४ कार्तिक २०८० १६:२६ | Friday, November 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast