यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

हिमाल प्रेस १३ कार्तिक २०८० ६:५९
2
SHARE
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

काठमाडौँ-  देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले सोमबार उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा वर्षा/हिमपातको सम्भावना रहेको जनाएको हो।

सोमबार

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हिमपातको सम्भावना छ।

मंगलबार

देशभर आंशिक बदली रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हिमपातको सम्भावना छ।

बुधबार

देशभर आंशिक बदली रहनेछ। पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हिमपातको सम्भावना छ।

प्रकाशित: १३ कार्तिक २०८० ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast