काठमाडौँ- सिद्धि विनायक स्न्याक्स एण्ड नुडल्स प्रालिले नयाँ उत्पादन ‘गज्जबको मिठो’ चाउचाउ बजारमा ल्याएको छ।
कम्पनीद्धारा उत्पादित गज्जबको पिरो चाउचाउको सफलतापछि अर्को ब्राण्ड गज्जबको मिठो लिएर आएको हो। यस चाउचाउमा कम्पनीले सिंगापुरको सिजनिङ प्रयोग भएको बताएको छ। जसले गर्दा उपभोक्ताले नयाँ स्वाद पाउने कम्पनीको दाबी छ।
प्रकाशित: २१ असोज २०८० १२:५९ | Sunday, October 8, 2023
प्रतिक्रिया



