साइनिङ नेपाल फाउन्डेसनद्वारा विद्यार्थीहरूलाई ल्यापटप वितरण

हिमाल प्रेस २५ असोज २०८० १५:४५ | Thursday, October 12, 2023
साइनिङ नेपाल फाउन्डेसनद्वारा विद्यार्थीहरूलाई ल्यापटप वितरण

काठमाडौँ– साइनिङ नेपाल फाउन्डेसनले तीनवटा सामुदायिक विद्यालयबाट एसईई परीक्षामा उच्च अंक ल्याउने विद्यार्थीलाई ल्यापटप वितरण गरेको छ।

गौशालास्थित श्री मंगलादेवी माध्यमिक विद्यालयको हलमा भएको कार्यक्रममा मंगलादेवीकी छात्रा करुणा खरेल, तिलगंगास्थित श्री शारदा माविकी छात्रा प्रमिशा न्यौपाने र सिनामंगलस्थित श्री गुहेश्वरी माविका छात्र अमन यादवलाई ल्यापटप दिइएको हो।

प्रकाशित: २५ असोज २०८० १५:४५ | Thursday, October 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast