 
                             
                                            काठमाडौँ- चर्चित लोकदोहोरी गायिका विष्णु माझीको स्वरमा ‘दशैँ र तिहार’ बोलको गीत सार्वजनिक भएको छ।
सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतमा विनोद बाजुरेलीले संगीत संयोजन गरेका छन्।
गीत युट्युवको ट्रेन्डिङ २० मा छ। गीतले हालसम्म २६ लाखभन्दा बढी भ्युज बटुलेको छ।
गीत सपना म्युजिक इन्ड्रस्टिज युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
                            प्रकाशित: १५ असोज  २०८० १३:०९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             ![विष्णु माझीले ल्याइन् तीज गीत ‘म त नराउरी’ [भिडियाेसहित]](https://himalpress.com/wp-content/uploads/2025/08/bishnumajhi-teej-song.jpg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 