राम्रो काम गर्दासम्म कोशीका मुख्यमन्त्री कार्कीलाई एमालेको साथ रहन्छ : विष्णु पौडेल

हिमाल प्रेस २८ असोज २०८० १९:११ | Sunday, October 15, 2023
राम्रो काम गर्दासम्म कोशीका मुख्यमन्त्री कार्कीलाई एमालेको साथ रहन्छ : विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल

लुम्बिनी- नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाएका छन्।

प्रेस चौतारी रुपन्देहीले आज (आइतबार) बुटवलमा आयोजना गरेको कार्यक्रममा पूर्वअर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रको चिरफार गर्नुपर्नेमा जोड दिए। उनले भने,  ‘आन्तरिक ऋण बढ्दै छ, तलब, सामाजिक सुरक्षा कोष, निवृत्तिभरण रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ।’

उपाध्यक्ष पौडेलले कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले राम्रो काम गर्दासम्म एमालेको साथ रहने बताए।

प्रकाशित: २८ असोज २०८० १९:११ | Sunday, October 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast