 पूर्वराजा ज्ञानेन्द्र शाह।
                             पूर्वराजा ज्ञानेन्द्र शाह।
                                            काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाहले शुभेच्छुक र सर्वसाधारणलाई दसैँको टीका लगाइदिने भएका छन्।
पूर्वराजाको संवाद सचिवालयका अनुसार पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमलले विजया दशमी पर्वका दिन कात्तिक ७ गते अपराह्न ४ निर्मल निवासमा शुभेच्छुक र सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम तय भएको हो।
                            प्रकाशित: २८ असोज  २०८० १५:१३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 