पाकिस्तानको कराँचीमा सशस्त्र झडपमा चार लुटेराको मृत्यु

हिमाल प्रेस १२ कार्तिक २०८० २१:४९ | Sunday, October 29, 2023
पाकिस्तानको कराँचीमा सशस्त्र झडपमा चार लुटेराको मृत्यु फाइल तस्बिर।

इस्लामावाद (रासस/एएफपी)- पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा आइतबार प्रहरी र लुटेराको एक समूहबीच झडप हुँदा लुटमा संलग्न कम्तीमा चार आक्रमणकारीको मृत्यु भएको छ। घटनामा अन्य तीन जना घाइते भएका छन्। झडपमा दुई प्रहरी घाइते भएका छन्।

घटनामा एक जना प्रहरी, लुटपाटमा परेका नागरिक र एक जना पैदल यात्री घाइते भएका छन्। उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि लगिएको छ।

प्रहरीले उनीहरूको साथबाट चार थान पेस्तोल र दर्जनौँ मोबाइल बरामद गरेको छ।

 

प्रकाशित: १२ कार्तिक २०८० २१:४९ | Sunday, October 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast