परराष्ट्रमन्त्री साउद र माल्दिभ्सका विदेश राज्यमन्त्री खलिलबीच भेटवार्ता

हिमाल प्रेस १२ कार्तिक २०८० १४:०० | Sunday, October 29, 2023
परराष्ट्रमन्त्री साउद र माल्दिभ्सका विदेश राज्यमन्त्री खलिलबीच भेटवार्ता

काठमाडौँ- नेपाल भ्रमणमा रहेका माल्दिभ्सका विदेश राज्यमन्त्री अहमद खलिलले परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटवार्ता आइतबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको थियो। भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

विदेश राज्यमन्त्री खलिलले आइतबार नै परराष्ट्र सचिव भरतराज पौड्यालसँग पनि छुट्टै भेटवार्ता गरेका थिए।

प्रकाशित: १२ कार्तिक २०८० १४:०० | Sunday, October 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast