प्रहरी प्रधान कार्यालय
काठमाडौँ- प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका करिब ६ हजार प्रहरी जवानको सरुवा निकालेको छ। आज मंगलबार नेपाल प्रहरीको जनपद समूहतर्फका ५ हजार ९ सय ३८ जना प्रहरी जवानको सरुवा भएको हो। प्रहरी जवानको सरुवा नभएको लामो समयपछि आईजीपी बसन्तबहादुर कुँवरले अहिले बल्ल सरुवा निकालेका हुन्।
हेर्नुहोस् सूची
प्रकाशित: १६ असोज २०८० १६:१८ | Tuesday, October 3, 2023
प्रतिक्रिया




