कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो बैठक

हिमाल प्रेस २५ असोज २०८० ६:३९ | Thursday, October 12, 2023
कोशी सरकारबारे निर्णय गर्न राप्रपाले बोलायो बैठक राजेन्द्र लिङ्देन /फाएल तस्बिर

काठमाडौँ- कोशी प्रदेश सरकार गठनमा निर्णायक रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पदाधिकारीको बैठक बोलाएको छ ।

कोशी प्रदेशको सरकारमा दाबी गर्ने अन्तिम दिन बिहान शुक्रबार बस्ने गरी राप्रपाले पदाधिकारीको बैठक बोलाएको जानकारी प्रवक्ता मोहन श्रेष्ठले दिए।

‘कोशी सरकारका हामी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न राप्रपालाई शुक्रबार बिहान पदाधिकारीको बैठक बोलाएको छ’, श्रेष्ठले भने ।

प्रकाशित: २५ असोज २०८० ६:३९ | Thursday, October 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast