कोशीमा राप्रपा कुनै पक्षमा नखुल्ने

हिमाल प्रेस २६ असोज २०८० ११:०४ | Friday, October 13, 2023
कोशीमा राप्रपा कुनै पक्षमा नखुल्ने

काठमाडौँ- कोशी प्रदेशमा सरकार गठनका लागि निर्णायक मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल कुनै पक्षमा नखुल्ने भएको छ।

पार्टी पदाधिकारी बैठकले तत्काल कुनै पनि पक्षमा नखुल्ने निर्णय गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

कोशीमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा कांग्रेस (शेखर पक्ष)बाट केदार कार्कीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्।

 

प्रकाशित: २६ असोज २०८० ११:०४ | Friday, October 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast