कांग्रेस सभापति शेरबहादुर देउवा
काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको शुक्रबार बस्दै छ। बैठक दिउँसो ३ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, धुम्बाराहीमा बस्न लागेको हो।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा उपस्थित हुन आग्रह गरेका छन्।
प्रकाशित: २६ असोज २०८० १४:४२ | Friday, October 13, 2023
प्रतिक्रिया



