काठमाडौँ- हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ। इजरायलमा अध्ययन र विभिन्न पेसामा आबद्ध भएर स्वदेश फर्किसकेका नेपालीहरूको संगठन सलोमले बौद्धनाथ स्तूपामा दीप प्रज्वलन गरी दिवंगत आत्माको शान्तिको कामना गरेको हो।
इजरायलमा कृषि अध्ययन गरिरहेका १० नेपाली विद्यार्थीहरूको हमासको आक्रमणमा निधन भएको छ।

प्रकाशित: २३ असोज २०८० १९:१८ | Tuesday, October 10, 2023
प्रतिक्रिया






