काठमाडौँ- नेपाल वायुसेवा निगमले आव २०७९/८० को पदपूर्तिका लागि खुला तथा समावेशी प्रतियोगितातर्फ लोक सेवा आयोगमार्फत लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले लिखितमा उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ ।
अन्तरवार्तामा सहभागी हुँदा अनिवार्य रूपमा प्रवेश पत्र र शैक्षिक योग्यता, समावेशी सम्बन्धी प्रमाणपत्र, आवश्यक अनुभवको प्रमाणपत्र लगायत सम्बन्धित सक्कल कागजातहरू सहित तोकिएको समयभन्दा १ घण्टा अगावै उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ ।
नतिजाको विवरण
प्रकाशित: ८ असोज २०८० ७:४३
प्रतिक्रिया