आइएमईमार्फत पठाएको पैसा अब शाइन रेसुंगा विकास बैंकको एपमार्फत पाउन सकिने

हिमाल प्रेस ७ असोज २०८० १५:५८ | Sunday, September 24, 2023
आइएमईमार्फत पठाएको पैसा अब शाइन रेसुंगा विकास बैंकको एपमार्फत पाउन सकिने

काठमाडौँ- कुनै पनि मुलुकबाट आइएमईमार्फत पठाएको पैसा अब शाइन रेसुंगा विकास बैंकको एपमार्फत पाउन सकिने भएको छ। त्यसका लागि बैंकको डिजीशाइन एपमा रेमिट्यान्स सुविधा एकीकृत गरिएको छ।

‘ग्राहकहरूले अब कुनै पनि समयमा आइएमई रेमिट्यान्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्ने छन्,’ सम्झौतापछि जारी विज्ञप्तिमा भनिएको छ। यसले ग्राहकले आइएमईका शाखामा लाइन लाग्नुनपर्ने विश्वास लिइएको छ।

प्रकाशित: ७ असोज २०८० १५:५८ | Sunday, September 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast