सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता

हिमाल प्रेस २६ भदौ २०८० ११:५६
सांग्रिला डेभलपमेन्ट बैंक र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता

काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र हिमाल डेन्टल हस्पिटलबीच सम्झौता भएको छ। सम्झौतामा बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलका निर्देशक डा.राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकका ग्राहकले हिमाल डेन्टल हस्पिटलको ओपीडी, सर्जरी, औषधि तथा दाँतसँग सम्बन्धित उपचार सेवामा २० प्रतिशत छुट पाउनेछन्।

प्रकाशित: २६ भदौ २०८० ११:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =