हेर्नुहोस् तरकारी र फलफूलको बजार मूल्य

हिमाल प्रेस १५ भदौ २०८० ९:०३
8
SHARES
हेर्नुहोस् तरकारी र फलफूलको बजार मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो १०० र भारतीय गोलभेँडाको ११० रुपैयाँ रहेको छ।

यसैगरी सानो गोलभेँडा लोकलको ८० रुपैयाँ कायम हुँदा आलु रातोको ५७, काउली स्थानीयको १३०, घिउसिमी लोकलको १३०, प्याज सुकेको भारतीयको ७६, प्याज हरियोको २०० रुपैयाँ रहेको छ।

प्रकाशित: १५ भदौ २०८० ९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast