९ सय ६२ जना विद्या भूषणबाट विभूषित (सूचीसहित)

हिमाल प्रेस २ असोज २०८० ९:३४ | Tuesday, September 19, 2023
९ सय ६२ जना विद्या भूषणबाट विभूषित (सूचीसहित) शिक्षा मन्त्रालय

काठमाडौँ- सरकारले ९ सय ६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको छ।

राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्‍याएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभूषित हुनेहरूको नामावली प्रकाशन गरी विभूषित गरेको जानकारी दिएको हो।

विभूषित हुनेहरूमा नेपाल विद्या भूषण ‘क’ तर्फ ७ सय ९०, नेपाल विद्या भूषण ‘ख’ तर्फ ७१, नेपाल विद्या भूषण ‘ग’तर्फ ४४, नेपाल छात्रा विद्या पदक ‘क’तर्फ २८ जना छन् ।

यस्तै नेपाल छात्रा विद्या पदक ‘ख’तर्फ १८ र नेपाल प्रविधि विद्या भूषणतर्फ ११ जना गरी कुल ९ सय ६२ जना विभूषित भएका हुन् ।

हेर्नुहोस् विभूषित हुनेहरूको नामावली :

 

प्रकाशित: २ असोज २०८० ९:३४ | Tuesday, September 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast