 sun6
                             sun6
                                            काठमाडौँ- सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पछिल्लो पटक बाराका शिवकुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेहरूको संख्या २७ पुगेको छ ।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो।
                            प्रकाशित: २२ भदौ  २०८० ८:३६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 