११ अर्ब ८५ करोड डलर सञ्चिति, १० महिनाकाे आयात धान्ने

हिमाल प्रेस ३१ भदौ २०८० १७:१४ | Sunday, September 17, 2023
११ अर्ब ८५ करोड डलर सञ्चिति, १० महिनाकाे आयात धान्ने

काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात् साउनमा ११ अर्ब ८५ करोड डलर सञ्चिति रहेको छ। जुन अघिल्लो महिनाको तुलनामा १.२ प्रतिशतले बढी हो। असार महिनामा ११ अर्ब ७१ करोड सञ्चिति थियो।

कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत छ। साउनको आयातलाई आधार मान्दा डलर सञ्चितिले १० महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित: ३१ भदौ २०८० १७:१४ | Sunday, September 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast