तिब्बतस्थित प्रख्यात धार्मिक तिर्थस्थल कैलाश पर्वत । तस्बिर : प्रदीपराज वन्त/रासस
चीनको औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार तिब्बतस्थित प्रसिध्द धार्मिक तिर्थस्थल मानसरोवर अवलोकनका लागि पुगेका छन्। चीन भ्रमणमा रहँदा उनले विभिन्न धार्मिक स्थलको अवलोकनसँगै राजनीतिक भेटघाट गरिरहेका छन्। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेर अमेरिकाबाटै चीन गएका प्रधानमन्त्री चीनमा व्यस्त छन्।


प्रकाशित: ११ असोज २०८० १४:२० | Thursday, September 28, 2023
प्रतिक्रिया




