फाइल तस्बिर
मंगलबारे- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रलाई बलियो बनाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन उच्च प्राथमिकता दिएको बताएका छन्।
प्रेस सेन्टर नेपालको कोशी प्रदेश भेलामा उनले जातजातिबीचको सांस्कृतिक एकताले नै लोकतन्त्र बलियो हुने बताए। गणतन्त्र संस्थागत गर्न राजनीतिक सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। भेलामा कोशी प्रदेशका प्रेस सेन्टरसँग आबद्ध पत्रकारको सहभागिता थियो।
प्रकाशित: ३१ भदौ २०८० ६:४३ | Sunday, September 17, 2023
प्रतिक्रिया




