सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबीच सम्झौता

हिमाल प्रेस १० असोज २०८० १३:२३ | Wednesday, September 27, 2023
सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरीबीच सम्झौता

काठमाडौँ- सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रालि (सेल्सबेरी)बीच छुट सम्झौता भएको छ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ रसेल्सबेरीका प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्घले हस्ताक्षर गरेका छन्।

यसअनुसार बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीले सेल्सबेरीमा सामान खरिद गर्दा छुट पाउनेछन्। सेल्सबेरीमा ग्रोसरी र लिक्वर खरिद गर्दा २ प्रतिशतदेखि १० प्रतिशतसम्म छुट रहेको छ। फ्रोजन फुडमा ३ देखि ५ प्रतिशत, डेरी उत्पादनमा २, गार्मेन्टमा २० देखि २५ प्रतिशत छुट दिइने सम्झौतामा उल्लेख छ।

 

प्रकाशित: १० असोज २०८० १३:२३ | Wednesday, September 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast