काठमाडौँ- लक्ष्मी सन्राइज बैंकको पूर्णस्वामित्वमा सञ्चालित सन्राइज क्यापिटलको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार सम्पन्न साभारणसभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई करसहित ३० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।
साथै साधारणसभाबाट आव २०७९/८०को वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको वासलात, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत प्रास्तव पनि पारित गरिएको छ।
                            प्रकाशित: १० असोज  २०८० २०:४५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             

