संविधान संशोधन गरेर सबैको साझा बनाऔँ : जनमत पार्टी

हिमाल प्रेस ३ असोज २०८० ७:२६ | Wednesday, September 20, 2023
संविधान संशोधन गरेर सबैको साझा बनाऔँ : जनमत पार्टी फाइल तस्बिर।

काठमाडौँ- जनमत पार्टीले सबैको संविधान बनाउन संशोधन गर्नुपर्ने बताएको छ।

पार्टी प्रवक्ता शरदसिंह यादवले निकालेको विज्ञप्तिमा संविधान संशोधन गरी सबैको साझा बनाउनका लागि पहल गर्न माग गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘गणतन्त्र, संघीयता, समानुपातिक समावेशिताको लागि धन्यवाद छ । अपुरो संविधानलाई संशोधन गरी संस्थागत बनाउन सबैको साझा पहलको लागि जोडदार माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित: ३ असोज २०८० ७:२६ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast