लर्ड बुद्ध एजुकेसनले मनायो रजत जयन्ती

हिमाल प्रेस २६ भदौ २०८० १३:०५ | Tuesday, September 12, 2023
लर्ड बुद्ध एजुकेसनले मनायो रजत जयन्ती

काठमाडौँ- सूचना प्रविधि क्षेत्रको कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले २५औँ वर्षगाँठ अर्थात् रजत जयन्ती मनाएको छ। आईटीमा स्नातकोत्तरसम्म अध्ययन हुने फाउन्डेसनबाट अहिलेसम्म १२ हजारभन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन्।

लर्ड बुद्ध एजुकेशन फाउन्डेसनले हालसम्म १० हजार महिलालाई निःशुल्क कम्प्युटर तालिम दिइसकेको छ। अहिले देशभरबाट सात जना किशोरीलाई प्रत्येक वर्ष निःशुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ। रजत जयन्तीका अवसरमा फाउन्डेसनमा दुई दशकदेखि संलग्न रहँदै आएका ९ जनालाई सम्मानसमेत गरिएको थियो।

 

प्रकाशित: २६ भदौ २०८० १३:०५ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast