काठमाडौँ- सरकार र आन्दोलनरत शिक्षकबीच ६ बुँदे सहमतिमा हस्ताक्षर भएको छ। तीन दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका शिक्षकर सरकारबीच गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा भएको छलफलपछि सहमति जुटेको हो। उक्त सहमतिमा राहत शिक्षकहरूले भने असहमति व्यक्त गरेका छन्।
यस्ता छन् सहमतिका बुँदा

प्रकाशित: ५ असोज २०८० १९:०७ | Friday, September 22, 2023
प्रतिक्रिया



