 
                             
                                            काठमाडौँ- संविधानसभा अध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानसहित अन्त्येष्टि गरिँदैछ।
उनको अन्त्यष्टिअघि अहिले शवयात्रा सुरु भएको छ । उनको निवास बालुवाटारबाट शव निकालिएको हो। बालुवाटारमै सेनाले सलामी दिएको छ ।
शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ। नेम्वाङको मुन्धुम र हिन्दु परम्पराअनुसार अन्त्येष्टि गर्ने तय भएको छ।
                            प्रकाशित: २८ भदौ  २०८० ११:१५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             ![पूर्वसभामुख नेम्वाङको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित [तस्बिरहरू]](https://himalpress.com/wp-content/uploads/2023/09/sok5.jpg) 
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 