पहिलोपटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड प्रयोग गर्दा २५ प्रतिशत क्यासब्याक

हिमाल प्रेस ९ असोज २०८० १८:४४ | Tuesday, September 26, 2023
पहिलोपटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड प्रयोग गर्दा २५ प्रतिशत क्यासब्याक

काठमाडौँ- पहिलोपटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड प्रयोग गर्दा २५ प्रतिशत क्यासब्याक पाइने भएको छ। बैंकले क्रेडिट कार्डको पहिलो कारोबारमा २५ प्रतिशत क्यासब्याक अफर ल्याएसँगै प्रयोगकर्ताले उक्त सुविधा पाउने भएका हुन्।

बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त अफर ल्याइएको बताएको छ। ‘पहिलोपटक ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फतको कारोबार गर्ने ग्राहकले अधिकतम २५ प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यासब्याक प्राप्त गर्नेछन्,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ। उक्त अफर कात्तिक ३ गतेसम्म चल्नेछ।

प्रकाशित: ९ असोज २०८० १८:४४ | Tuesday, September 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast